बेलायतमा १६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती सम्पन्न

सुरेन्द्र इङ्नाम । केन्ट । गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु भेला … Continue reading बेलायतमा १६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती सम्पन्न